२५ तपाईँले पक्कै पनि धर्मी र दुष्ट दुवैसित एउटै व्यवहार गर्नुहुन्न+ अनि धर्मी मानिसलाई दुष्टसँगसँगै नाश गर्नुहुन्न। अहँ! तपाईँबाट यस्तो कहिल्यै हुन सक्दैन!+ सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्न होला र?”+
७ यहोवा परमेश्वरको भय मान्नुहोस्।+ आफ्नो काम होसियारीपूर्वक गर्नुहोस् किनकि हाम्रा परमेश्वर यहोवा अन्याय गर्नुहुन्न,+ पक्षपात गर्नुहुन्न+ अनि घुस पनि लिनुहुन्न।”+