-
आमोस ५:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ मलाई थाह छ, तिमीहरूले कतिसम्म अपराध गरेका छौ
अनि तिमीहरूले कतिसम्म घोर पाप गरेका छौ
—तिमीहरू धर्मीहरूलाई सताउँछौ,
घुस लिन्छौ
अनि सहरको मूलढोकामा गरिबहरूको अधिकार खोस्छौ।+
-