-
भजन ९:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ दुष्टचाहिँ चिहानमा* फर्किजानेछ,
परमेश्वरलाई बिर्सने जातिहरूको हालत पनि त्यस्तै हुनेछ।
-
-
भजन ६८:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हावाले धुवाँलाई उडाएझैँ तिनीहरूलाई धपाउनुहोस्;
आगोको अगाडि मैन पग्लेझैँ
दुष्टहरू परमेश्वरको सामुन्नेबाट नष्ट होऊन्।+
-