अय्युब ३८:२९, ३० पवित्र बाइबल नयाँ संसार अनुवाद २९ बरफले कसको कोखबाट जन्म लियो?अनि आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?+३० कसले पानीलाई ढुङ्गाझैँ कडा बनायो?अनि गहिरो सागरलाई बरफझैँ जमायो?+
२९ बरफले कसको कोखबाट जन्म लियो?अनि आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?+३० कसले पानीलाई ढुङ्गाझैँ कडा बनायो?अनि गहिरो सागरलाई बरफझैँ जमायो?+