प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ अटल प्रेम* र सत्यताले तिमीलाई नछोडून्‌;+

      ती तिम्रो गलामा लगाइराख

      अनि तिम्रो हृदयमा पनि लेखिराख।+

  • हितोपदेश १९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ दया* मानिसको असल गुण हो+

      अनि फटाहा हुनुभन्दा गरिब हुनु बेस हो।

  • होसे ६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ म बलिदानमा होइन, कृपामा* खुसी हुन्छु,

      अग्निभेटीमा* होइन, परमेश्‍वरको ज्ञानमा खुसी हुन्छु।+

  • जकरिया ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘निष्पक्ष भएर न्याय गर+ अनि एकअर्कासित व्यवहार गर्दा अटल प्रेम*+ र कृपा देखाओ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने