-
प्रस्थान ९:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ असिना पऱ्यो अनि असिनासँगसँगै बिजुली पनि चम्क्यो। मिश्रमा यसअघि यस्तो असिना कहिल्यै परेको थिएन।+
-
-
इजकिएल १३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म तिमीहरूसित असाध्यै रिसाएको छु। त्यसैले ठूलो आँधी चलाएर, घनघोर पानी अनि ठूलठूला असिना बर्साएर म आफ्नो रिस पोख्नेछु।
-