-
भजन २९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यहोवाको स्वर सुनेर हरिणी डरले काँप्छे र ब्याउँछे
अनि जङ्गलहरू उजाड हुन्छन्।+
अनि उहाँको मन्दिरमा हुने सबैले भन्छन्: “परमेश्वरको महिमा होस्!”
-