-
अय्युब १:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसै दिन एक जना मानिस यस्तो सन्देश लिएर अय्युबकहाँ आयो: “गोरुहरू जोतिरहेका थिए र नजिकै गधाहरू पनि चरिरहेका थिए। १५ अचानक सबाका मानिसहरूले आक्रमण गरे र ती सबै लिएर गए। तिनीहरूले तपाईँका नोकरचाकरलाई तरबारले मारे। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।”
-