प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि यसो भने:

      “हे हाम्रा पितापुर्खाका परमेश्‍वर यहोवा! के स्वर्गमा तपाईँबाहेक अरू कुनै ईश्‍वर छ र?+ सबै राष्ट्रमाथि के तपाईँकै अधिकार छैन र?+ तपाईँको हातमा सामर्थ्य र पराक्रम छ। तपाईँविरुद्ध कोही पनि खडा हुन सक्दैन।+

  • दानिएल ४:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ उहाँको अगाडि पृथ्वीका बासिन्दाहरू नगण्य छन्‌। अनि स्वर्गका सेना र पृथ्वीका बासिन्दाहरूसित उहाँ आफ्नो इच्छाअनुसार व्यवहार गर्नुहुन्छ। उहाँलाई रोक्न सक्ने कोही पनि छैन+ वा कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘यो तपाईँले के गर्नुभएको?’+

  • प्रेषित ११:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ प्रभु येसु ख्रिष्टमाथि विश्‍वास गरेर हामीले परमेश्‍वरबाट जुन वरदान सित्तैँमा पायौँ, त्यही वरदान यदि उहाँले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्‍वरलाई रोक्न सक्ने* म को हुँ र?”+

  • रोमी ९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तसर्थ तिमीले मलाई भन्‍नेछौ: “उहाँ किन अझै दोष लगाउनुहुन्छ त? उहाँको इच्छाविरुद्ध को खडा हुन सकेको छ र?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने