अय्युब १:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १ उज भन्ने देशमा अय्युब*+ नाम गरेका मानिस बस्थे। तिनी निर्दोष र सत्यनिष्ठ थिए।*+ तिनी परमेश्वरको डर मान्थे र खराब कुराहरूबाट टाढै बस्थे।+ २ तिनका सात छोरा र तीन छोरी थिए।
१ उज भन्ने देशमा अय्युब*+ नाम गरेका मानिस बस्थे। तिनी निर्दोष र सत्यनिष्ठ थिए।*+ तिनी परमेश्वरको डर मान्थे र खराब कुराहरूबाट टाढै बस्थे।+ २ तिनका सात छोरा र तीन छोरी थिए।