भजन १०२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मेरा दिनहरू ढल्किँदै गएको* छायाजस्तै छन्+र म ओइलाउँदै गरेको घाँसजस्तै भएको छु।+ भजन १०३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मरिजाने मानिसको आयु त घाँसको आयुजत्तिकै हुन्छ;+ऊ मैदानको फूलजस्तै फक्रिन्छ।+ भजन १४४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ मानिस त केवल सास हो,+त्यसका दिनहरू ढल्किएर जाने छायाजस्तै हुन्छ।+