प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हन्‍ना अत्यन्तै लाचार भएकी थिइन्‌; त्यसैले धुरुधुरु रुँदै उनले यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न थालिन्‌।+

  • अय्युब १०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “म यो जीवनदेखि वाक्क भइसकेँ।+

      म धीत नमरुन्जेल गुनासो गर्नेछु।

      म आफ्नो मनको तीतोपन व्यक्‍त गर्नेछु।

  • हितोपदेश १४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० आफ्नो मनको पीडा आफैलाई मात्र थाह हुन्छ

      अनि मनको आनन्द पनि अरू कसैले बुझ्दैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने