प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २७:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ त्यसपछि रिबेकाले इसहाकलाई दिनहुँ यसो भन्‍न थालिन्‌: “एसावका हित्ती स्वास्नीहरूले गर्दा मलाई आफ्नो जीवनदेखि वाक्कै लागिसक्यो।+ याकुबले पनि यहीँको हित्ती केटी ल्यायो भने म त मरे पनि भयो!”+

  • १ राजा १९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनी निर्जनभूमिमा एक दिनको बाटो हिँडे र एउटा झाडीमुनि गएर बसे। त्यसपछि तिनले मर्न पाऊँ भनी परमेश्‍वरलाई बिन्ती गर्न थाले। तिनले भने: “हे यहोवा! अब म सहन सक्दिनँ। मेरो ज्यान लिनुहोस्‌+ किनकि म आफ्ना पितापुर्खाभन्दा असल छैनँ।”

  • अय्युब १०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “म यो जीवनदेखि वाक्क भइसकेँ।+

      म धीत नमरुन्जेल गुनासो गर्नेछु।

      म आफ्नो मनको तीतोपन व्यक्‍त गर्नेछु।

  • योना ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले हे यहोवा, बिन्ती छ, मेरो ज्यान लिनुहोस्‌ किनकि म बाँच्नुभन्दा त मर्नु नै बेस हो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने