भजन ४३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ हे मेरा परमेश्वर, मेरो न्याय गर्नुहोस्,+विश्वासघाती जातिको विरुद्धमा मेरो वकालत गरिदिनुहोस्।+छली र दुष्ट मानिसहरूबाट मलाई छुटाउनुहोस्।
४३ हे मेरा परमेश्वर, मेरो न्याय गर्नुहोस्,+विश्वासघाती जातिको विरुद्धमा मेरो वकालत गरिदिनुहोस्।+छली र दुष्ट मानिसहरूबाट मलाई छुटाउनुहोस्।