प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तब परमेश्‍वरको शक्‍ति अमासैमाथि आयो,+ जो तीस जनाका प्रमुख थिए। उनले भने:

      “हे दाउद! हामी तपाईँकै हौँ। हे यिसैका छोरा! हामी तपाईँकै साथमा छौँ।+

      तपाईँलाई शान्ति होस्‌, शान्ति! तपाईँलाई साथ दिनेहरूलाई पनि शान्ति होस्‌!

      किनकि तपाईँका परमेश्‍वरले तपाईँलाई मदत गरिरहनुभएको छ।”+

      त्यसैले दाउदले तिनीहरूलाई स्वागत गरे र सैन्य दलहरूका प्रमुख बनाए।

  • हिब्रू १३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसैले हामी असाध्यै साहसी भएर यसो भन्‍न सकौँ: “यहोवा* मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने