भजन ५०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ परमेश्वरलाई बलिदानस्वरूप धन्यवाद चढाओ+अनि सर्वोच्च परमेश्वरसित गरेको भाकल पूरा गर;+ हिब्रू १३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ आओ, हामी येसुद्वारा परमेश्वरलाई सधैँ प्रशंसाको बलिदान+ अर्थात् ओठको फल चढाऔँ।+ परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।+
१५ आओ, हामी येसुद्वारा परमेश्वरलाई सधैँ प्रशंसाको बलिदान+ अर्थात् ओठको फल चढाऔँ।+ परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।+