भजन ७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यहोवाको न्यायको लागि म उहाँको प्रशंसा गर्नेछु;+हे सर्वोच्च परमेश्वर यहोवा,+ तपाईँको नामको म स्तुति गाउनेछु।*+ भजन ५२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तपाईँले गर्नुभएका कामहरूको लागि म सधैँभरि तपाईँको प्रशंसा गर्नेछु।+तपाईँका वफादार जनहरूको सामुन्ने म तपाईँको नाममा आशा राख्नेछु+किनकि यो असल छ।
१७ यहोवाको न्यायको लागि म उहाँको प्रशंसा गर्नेछु;+हे सर्वोच्च परमेश्वर यहोवा,+ तपाईँको नामको म स्तुति गाउनेछु।*+
९ तपाईँले गर्नुभएका कामहरूको लागि म सधैँभरि तपाईँको प्रशंसा गर्नेछु।+तपाईँका वफादार जनहरूको सामुन्ने म तपाईँको नाममा आशा राख्नेछु+किनकि यो असल छ।