भजन ३७:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ यहोवामा आशा राख र उहाँको मार्गमा हिँड।तब उहाँले तिमीलाई उच्च पार्नुहुनेछ र तिमीले पृथ्वी अधिकार गर्नेछौ।दुष्टहरू नाश हुँदा+ तिमीले त्यो देख्नेछौ।+ भजन ५९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० मलाई अटल प्रेम गर्नुहुने परमेश्वर मलाई सहायता गर्न आउनुहुनेछ;+परमेश्वरले मलाई मेरा शत्रुहरूको पराजय देखाउनुहुनेछ।+
३४ यहोवामा आशा राख र उहाँको मार्गमा हिँड।तब उहाँले तिमीलाई उच्च पार्नुहुनेछ र तिमीले पृथ्वी अधिकार गर्नेछौ।दुष्टहरू नाश हुँदा+ तिमीले त्यो देख्नेछौ।+
१० मलाई अटल प्रेम गर्नुहुने परमेश्वर मलाई सहायता गर्न आउनुहुनेछ;+परमेश्वरले मलाई मेरा शत्रुहरूको पराजय देखाउनुहुनेछ।+