भजन ९०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पहाडहरूको जन्म हुनुअघि नै,तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्वर हुनुहुन्छ।+ १ तिमोथि १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।
२ पहाडहरूको जन्म हुनुअघि नै,तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्वर हुनुहुन्छ।+
१७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।