भजन ३७:२३, २४ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ जब मानिसको मार्ग देखेर यहोवा प्रसन्न हुनुहुन्छ,+तब उहाँले उसको पाइलालाई डोऱ्याउनुहुन्छ।*+ २४ उसले ठेस खाए पनि ऊ पछारिनेछैन+किनकि यहोवाले उसको हात समातेर उसलाई थाम्नुहुन्छ।*+ भजन ६२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ उहाँ नै मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ, मेरो शरणस्थान,*+म कहिल्यै धरमराएर लड्नेछैनँ।+ भजन १२१:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँले तिम्रा खुट्टा कहिल्यै चिप्लन* दिनुहुनेछैन।+तिम्रो रक्षा गर्नुहुने परमेश्वर कहिल्यै झुल्नुहुनेछैन।
२३ जब मानिसको मार्ग देखेर यहोवा प्रसन्न हुनुहुन्छ,+तब उहाँले उसको पाइलालाई डोऱ्याउनुहुन्छ।*+ २४ उसले ठेस खाए पनि ऊ पछारिनेछैन+किनकि यहोवाले उसको हात समातेर उसलाई थाम्नुहुन्छ।*+
३ उहाँले तिम्रा खुट्टा कहिल्यै चिप्लन* दिनुहुनेछैन।+तिम्रो रक्षा गर्नुहुने परमेश्वर कहिल्यै झुल्नुहुनेछैन।