प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ बिहान भएपछि सबै मुख्य पुजारी अनि धर्मगुरुहरूले येसुलाई कसरी मार्ने भनेर आपसमा सल्लाह गरे।+ २ तिनीहरूले उहाँलाई बाँधे अनि लगेर राज्यपाल पिलातसको हातमा सुम्पे।+

  • लुका २३:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर मुख्य पुजारीहरू अनि शास्त्रीहरूले घरीघरी तात्तिएर उठ्‌दै उहाँलाई आरोप लगाइरहे। ११ तब हेरोदले आफ्ना सैनिकहरूसित मिलेर उहाँको बेइज्जत गरे।+ तिनले उहाँलाई दामी लुगा लगाइदिए अनि उहाँको खिल्ली उडाए।+ त्यसपछि तिनले उहाँलाई पिलातसकहाँ फिर्ता पठाइदिए।

  • प्रकाश १९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि मैले घोडामा सवार हुनेसित र तिनका सेनासित लडाइँ गर्न जङ्‌गली जनावर, पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरू एकसाथ भेला भएको देखेँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने