-
भजन ५७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हे परमेश्वर, स्वर्गमा तपाईँको महिमा होस्;
तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्।+
-
-
भजन १०८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ हे परमेश्वर, स्वर्गमा तपाईँको महिमा होस्;
तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्।+
-