भजन ९:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यहोवाले दिनुहुने सजायबाट उहाँ कस्तो परमेश्वर हुनुहुन्छ भनेर देखिन्छ।+दुष्टको कर्तुत नै उसको लागि पासो बनेको छ।+हिग्गायोन।* (सेला) भजन ९८:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यहोवासामु कराऊन् किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।*उहाँले निष्पक्ष भई सारा पृथ्वीको* न्याय गर्नुहुनेछ,+पक्षपात नगरी मानिसहरूको इन्साफ गर्नुहुनेछ।+
१६ यहोवाले दिनुहुने सजायबाट उहाँ कस्तो परमेश्वर हुनुहुन्छ भनेर देखिन्छ।+दुष्टको कर्तुत नै उसको लागि पासो बनेको छ।+हिग्गायोन।* (सेला)
९ यहोवासामु कराऊन् किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।*उहाँले निष्पक्ष भई सारा पृथ्वीको* न्याय गर्नुहुनेछ,+पक्षपात नगरी मानिसहरूको इन्साफ गर्नुहुनेछ।+