भजन ३७:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ दुष्टले धर्मीको विरुद्धमा षड्यन्त्र रच्छ;+उसलाई देखेर त्यसले दाह्रा किट्छ। १३ तर यहोवा त्यसलाई देखेर हाँस्नुहुन्छकिनकि त्यसको विनाशको दिन आउनेछ भनेर उहाँलाई थाह छ।+
१२ दुष्टले धर्मीको विरुद्धमा षड्यन्त्र रच्छ;+उसलाई देखेर त्यसले दाह्रा किट्छ। १३ तर यहोवा त्यसलाई देखेर हाँस्नुहुन्छकिनकि त्यसको विनाशको दिन आउनेछ भनेर उहाँलाई थाह छ।+