६ सकेमनजिकै+ मोरेका ठूलठूला रूखहरू+ भएको ठाउँनेर पुगे। त्यतिबेला सकेममा कनानीहरू बस्थे। ७ तब यहोवा परमेश्वर अब्रामकहाँ देखा पर्नुभयो र भन्नुभयो: “म तिम्रो सन्तानलाई+ यो ठाउँ दिनेछु।”+ त्यहाँ अब्रामले आफूकहाँ देखा पर्नुभएको यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए।