२ समुएल ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ केही समयपछि दाउदले पलिस्तियालीहरूलाई हराएर+ तिनीहरूलाई आफ्नो अधीनमा राखे।+ अनि तिनले पलिस्तियालीहरूको हातबाट मेथेग-अम्माह भन्ने ठाउँ आफ्नो कब्जामा लिए।
८ केही समयपछि दाउदले पलिस्तियालीहरूलाई हराएर+ तिनीहरूलाई आफ्नो अधीनमा राखे।+ अनि तिनले पलिस्तियालीहरूको हातबाट मेथेग-अम्माह भन्ने ठाउँ आफ्नो कब्जामा लिए।