प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ तर यहोवा परमेश्‍वरले मलाई यसो भन्‍नुभयो, ‘इस्राएलीहरूलाई भन: “तिमीहरू तिनीहरूसित लडाइँ गर्न नजाओ किनभने म तिमीहरूलाई साथ दिनेछैनँ।+ यदि तिमीहरू लडाइँ गर्न गयौ भने तिमीहरू हार्नेछौ।”’

  • व्यवस्था २०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ किनभने तिमीहरूको तर्फबाट शत्रुहरूसित लडाइँ गर्न र तिमीहरूलाई बचाउन यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूसँगसँगै जानुहुनेछ।’+

  • यहोसु ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैले इस्राएलीहरू आफ्ना शत्रुहरूसामु टिक्न सक्नेछैनन्‌। तिनीहरू शत्रुहरूदेखि भाग्नेछन्‌ किनभने तिनीहरू नाश हुन योग्य छन्‌। जे नाश गर्नुपर्ने हो, त्यसलाई सर्वनाश नगरेसम्म म तिमीलाई साथ दिनेछैनँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने