२ समुएल १०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हाम्रा मानिसहरू र हाम्रा परमेश्वरका सहरहरूको खातिर हामी बलियो र साहसी हुनै पर्छ।+ अनि यहोवा परमेश्वरले आफूलाई जे ठीक लाग्छ, त्यही गर्नुहुनेछ।”+ भजन ४४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तपाईँकै शक्तिले हामी आफ्ना शत्रुहरूलाई धपाउँछौँ;+हामीविरुद्ध उठ्नेहरूलाई तपाईँकै नाममा कुल्चन्छौँ।+
१२ हाम्रा मानिसहरू र हाम्रा परमेश्वरका सहरहरूको खातिर हामी बलियो र साहसी हुनै पर्छ।+ अनि यहोवा परमेश्वरले आफूलाई जे ठीक लाग्छ, त्यही गर्नुहुनेछ।”+
५ तपाईँकै शक्तिले हामी आफ्ना शत्रुहरूलाई धपाउँछौँ;+हामीविरुद्ध उठ्नेहरूलाई तपाईँकै नाममा कुल्चन्छौँ।+