२ समुएल ७:१६, १७ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+ १७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+ भजन ४१:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ मेरो सत्यनिष्ठाको कारण तपाईँले मलाई उचाल्नुभएको छ;+तपाईँले मलाई आफ्नो नजरसामु सदाको लागि राख्नुहुनेछ।+
१६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+ १७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+
१२ मेरो सत्यनिष्ठाको कारण तपाईँले मलाई उचाल्नुभएको छ;+तपाईँले मलाई आफ्नो नजरसामु सदाको लागि राख्नुहुनेछ।+