भजन ४०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे यहोवा, मलाई कृपा देखाउन नछोड्नुहोस्।तपाईँको अटल प्रेम र सत्यताले मेरो रक्षा गरिरहून्।+ भजन १४३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तपाईँको अटल प्रेमको कारण मेरा शत्रुहरूलाई खतम गरिदिनुहोस्;*+मलाई सताउनेहरू सबैलाई नाश गर्नुहोस्+किनकि म तपाईँको सेवक हुँ।+ हितोपदेश २०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ अटल प्रेम र सत्यले राजाको रक्षा गर्छ;+ अटल प्रेम देखाएर तिनी आफ्नो सिंहासन जोगाइराख्छन्।+
१२ तपाईँको अटल प्रेमको कारण मेरा शत्रुहरूलाई खतम गरिदिनुहोस्;*+मलाई सताउनेहरू सबैलाई नाश गर्नुहोस्+किनकि म तपाईँको सेवक हुँ।+