भजन ४३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म किन यत्ति निराश छु?यो मन किन यत्ति व्याकुल छ?परमेश्वरमा आशा राख+किनकि अझै पनि म उहाँलाई महान् उद्धारकको रूपमा प्रशंसा गर्छु।+ मिका ७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तर म त यहोवाको बाटो हेर्नेछु।+ म मेरा उद्धारक, मेरा परमेश्वरलाई नै पर्खनेछु।*+ मेरा परमेश्वरले मेरो आवाज सुन्नुहुनेछ।+
५ म किन यत्ति निराश छु?यो मन किन यत्ति व्याकुल छ?परमेश्वरमा आशा राख+किनकि अझै पनि म उहाँलाई महान् उद्धारकको रूपमा प्रशंसा गर्छु।+
७ तर म त यहोवाको बाटो हेर्नेछु।+ म मेरा उद्धारक, मेरा परमेश्वरलाई नै पर्खनेछु।*+ मेरा परमेश्वरले मेरो आवाज सुन्नुहुनेछ।+