-
यसैया ४०:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ हेर! राष्ट्रहरू त उहाँको लागि बाल्टिनबाट चुहिएको पानीको थोपाजस्तै छन्;
उहाँको नजरमा तिनीहरू तराजुमा टाँसिएको धुलोजस्तै छन्।+
हेर! उहाँ टापुहरूलाई मसिनो धुलोलाई झैँ उठाउनुहुन्छ।
-