भजन १४०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अहङ्कारी मानिसहरू मेरो निम्ति पासो थाप्छन्;तिनीहरू बाटोको छेउमा डोरीहरूको जाल बिछ्याउँछन्।+तिनीहरू मेरो लागि धराप थाप्छन्।+ (सेला)
५ अहङ्कारी मानिसहरू मेरो निम्ति पासो थाप्छन्;तिनीहरू बाटोको छेउमा डोरीहरूको जाल बिछ्याउँछन्।+तिनीहरू मेरो लागि धराप थाप्छन्।+ (सेला)