हितोपदेश १२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ दुष्ट मानिस आफ्नै छली बोलीको पासोमा पर्छ+ तर धर्मी मानिस सङ्कटबाट बच्छ। हितोपदेश १८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ आफ्नो मुखले गर्दा मूर्खको पतन हुन्छ;+ उसको बोली* नै उसको लागि पासो बन्छ।