भजन ७२:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ उहाँको महिमित नामको सदासर्वदा प्रशंसा होस्+अनि उहाँको महिमाले सारा पृथ्वी भरियोस्।+आमिन, आमिन। प्रकाश ४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “हे यहोवा* हाम्रा परमेश्वर, तपाईँ महिमा,+ आदर+ अनि शक्ति ग्रहण गर्न योग्य हुनुहुन्छ+ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो+ र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”
११ “हे यहोवा* हाम्रा परमेश्वर, तपाईँ महिमा,+ आदर+ अनि शक्ति ग्रहण गर्न योग्य हुनुहुन्छ+ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो+ र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”