यसैया ४२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० ए समुद्रमा यात्रा गर्नेहरू र त्यसमा भएका जीवहरूको नजिकै जानेहरू हो,ए टापुहरू र त्यसमा बसोबास गर्नेहरू हो,+ यहोवाको लागि एउटा नयाँ गीत गाओ।+पृथ्वीको कुनाकुनामा उहाँको प्रशंसा गर।+ प्रकाश १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”
१० ए समुद्रमा यात्रा गर्नेहरू र त्यसमा भएका जीवहरूको नजिकै जानेहरू हो,ए टापुहरू र त्यसमा बसोबास गर्नेहरू हो,+ यहोवाको लागि एउटा नयाँ गीत गाओ।+पृथ्वीको कुनाकुनामा उहाँको प्रशंसा गर।+
४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”