१ समुएल २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ आफ्ना वफादार सेवकहरूको पाइलालाई उहाँले रक्षा गर्नुहुन्छ+तर दुष्टहरू भने अन्धकारमा नाश गरिनेछन्+किनकि आफ्नो शक्तिले मात्र मानिस विजयी हुन सक्दैन।+ भजन १२१:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँले तिम्रा खुट्टा कहिल्यै चिप्लन* दिनुहुनेछैन।+तिम्रो रक्षा गर्नुहुने परमेश्वर कहिल्यै झुल्नुहुनेछैन।
९ आफ्ना वफादार सेवकहरूको पाइलालाई उहाँले रक्षा गर्नुहुन्छ+तर दुष्टहरू भने अन्धकारमा नाश गरिनेछन्+किनकि आफ्नो शक्तिले मात्र मानिस विजयी हुन सक्दैन।+
३ उहाँले तिम्रा खुट्टा कहिल्यै चिप्लन* दिनुहुनेछैन।+तिम्रो रक्षा गर्नुहुने परमेश्वर कहिल्यै झुल्नुहुनेछैन।