३ अनि यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना आओस् भनेर+ आफ्नो गाईवस्तु वा भेडाबाख्राको बगालबाट एउटा जनावर लिएर त्यसलाई यहोवा परमेश्वरको निम्ति आगोमा बलि चढाउँछौ—चाहे त्यो अग्निभेटी,+ विशेष भाकलको बलि, स्वैच्छिकभेटी+ वा विभिन्न चाडपर्वमा चढाइने भेटी+ होस्—