भजन २२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ किनकि उहाँले अत्याचारमा परेको मानिसको दुःखलाई बेवास्ता गर्नुभएको छैन, उसलाई हेला गर्नुभएको छैन;+उहाँले ऊबाट आफ्नो मुहार लुकाउनुभएको छैन।+उसले मदतको लागि पुकार्दा उहाँले सुन्नुभयो।+
२४ किनकि उहाँले अत्याचारमा परेको मानिसको दुःखलाई बेवास्ता गर्नुभएको छैन, उसलाई हेला गर्नुभएको छैन;+उहाँले ऊबाट आफ्नो मुहार लुकाउनुभएको छैन।+उसले मदतको लागि पुकार्दा उहाँले सुन्नुभयो।+