१८ तर म सोध्छु, के तिनीहरूले सुनेनन्? किन नसुन्नु, भनौँ भने “सन्देश सुनाउनेहरूको स्वर सारा पृथ्वीभरि गुञ्जियो अनि उनीहरूको सन्देश पृथ्वीको कुनाकाप्चासम्म पुग्यो।”+
२३ तथापि यसका लागि तिमीहरू आफ्नो विश्वासमा अटल हुनुका साथै+ विश्वासको जगमा दृढ+ अनि स्थिर+ हुनुपर्छ र आफूले सुनेको त्यस सुसमाचारले दिएको आशादेखि तर्कनु हुँदैन, जुन सुसमाचार आकाशमुनि भएका सबै मानिसमाझ प्रचार भयो।+ म पावल, यही सुसमाचारको सेवक भएँ।+