प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाले उद्धारका कामहरू गरेर देखाउनुभएको छ;+

      राष्ट्रहरूसामु उहाँले आफ्नो न्याय प्रकट गर्नुभएको छ।+

  • यसैया ४९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ उहाँले भन्‍नुभयो: “याकुबको कुललाई खडा गराउन

      र इस्राएलका बाँकी रहेकाहरूलाई फेरि ल्याउन मात्र

      मैले तिमीलाई मेरो सेवक बनाएको होइनँ।

      पृथ्वीको कुनाकुनासम्म उद्धारको मेरो सन्देश पुग्न सकोस्‌ भनेर+

      मैले तिमीलाई जातिजातिका मानिसहरूका लागि ज्योति तुल्याएको छु।”+

  • लुका २:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० किनकि मेरो आँखाले उद्धार दिने तपाईँको माध्यम देखेको छ,+ ३१ जसलाई तपाईँले समस्त मानिसहरूको नजरसामु तयार पार्नुभएको छ+

  • प्रेषित २८:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसैले तपाईँहरूलाई यो कुरा थाह होस्‌, परमेश्‍वरले गर्नुहुने उद्धारसम्बन्धी यो सन्देश अन्यजातिहरूकहाँ पठाइएको छ+ र तिनीहरूले त्यो पक्कै सुन्‍नेछन्‌।”+

  • तितस २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हरकिसिमका मानिसहरूलाई उद्धार दिने परमेश्‍वरको असीम अनुग्रह प्रकट भएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने