भजन ११४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११४ जब इस्राएल मिश्रबाट निस्कियो,+जब याकुबको घराना विदेशी भाषा बोल्ने मानिसहरूको बीचबाट निस्कियो, भजन ११४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ पहाडहरू थुमाजस्तै+अनि डाँडाहरू पाठाजस्तै उफ्रिन थाले। हिब्रू १२:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ त्यतिबेला उहाँको स्वरले गर्दा पृथ्वी काम्यो+ तर उहाँले अहिले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ: “फेरि एक पटक म पृथ्वीलाई मात्र होइन तर आकाशलाई पनि हल्लाउनेछु।”+
२६ त्यतिबेला उहाँको स्वरले गर्दा पृथ्वी काम्यो+ तर उहाँले अहिले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ: “फेरि एक पटक म पृथ्वीलाई मात्र होइन तर आकाशलाई पनि हल्लाउनेछु।”+