प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० हारुनकी दिदी, भविष्यवक्‍ता मरियमले खैँजडी लिइन्‌ अनि अरू सबै स्त्री पनि खैँजडी बजाउँदै र नाच्दै मरियमको पछिपछि लागे।

  • न्यायकर्ता ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यो दिन दबोराले+ अबिनोमका छोरा बाराकसित+ मिलेर यो गीत गाइन्‌:+

  • न्यायकर्ता ११:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ जब यिप्तह मिस्पामा+ आफ्नो घर फर्के, तब हेर! तिनकी छोरी खैँजडी बजाउँदै अनि नाच्दै तिनलाई भेट्‌न बाहिर निस्किन्‌। उनी यिप्तहकी एक्ली छोरी थिइन्‌; उनीबाहेक यिप्तहको अरू कुनै छोराछोरी थिएन।

  • १ समुएल १८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ दाउद र उनका सिपाहीहरू पलिस्तियालीहरूलाई मारेर फर्कँदा इस्राएलका सबै सहरबाट स्त्रीहरू खैँजडी+ र बाजा* बजाउँदै, खुसीले गाउँदै+ र नाच्दै राजा साउललाई भेट्‌न बाहिर निस्कन्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने