प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ सुलेमान इस्राएलका राजा भएको चौथो वर्षको जीभ*+ महिनामा (अर्थात्‌ दोस्रो महिनामा) तिनले यहोवा परमेश्‍वरको भवन* बनाउन सुरु गरे।+ यो इस्राएलीहरू मिश्रबाट निस्केर आएको ४८० औँ वर्ष थियो।+

  • १ इतिहास १६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यसरी तिनीहरूले साँचो परमेश्‍वरको सन्दुक* ल्याए र त्यस सन्दुकलाई पालमा राखे। दाउदले त्यो पाल सन्दुक राख्नकै लागि भनेर टाँगेका थिए।+ त्यसपछि तिनीहरूले साँचो परमेश्‍वरसामु अग्निभेटी र मेलबलि* चढाए।+

  • एज्रा ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ साथै राजा कोरेसले बेबिलोनको मन्दिरबाट सुन र चाँदीका ती भाँडाकुँडाहरू पनि निकाल्नुभयो, जुन भाँडाकुँडाहरू नबुकद्‌नेजरले यरुसलेममा भएको परमेश्‍वरको भवनबाट लगेर बेबिलोनको मन्दिरमा राखेका थिए।+ राजा कोरेसले ती भाँडाकुँडाहरू सेस्बजर*+ नामको मानिसको जिम्मामा दिनुभयो, जसलाई उहाँले राज्यपाल नियुक्‍त गर्नुभएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने