प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १४४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ स्वर्गबाट आफ्नो हात लम्काउनुहोस्‌;

      उर्लँदो बाढीबाट मेरो उद्धार गर्नुहोस्‌,

      विदेशीहरूको हातबाट* मलाई जोगाउनुहोस्‌,+

  • विलाप ३:५४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ पानी मेरो टाउकोसम्मै आइपुगेको छ अनि मैले भनेँ: “अब म सिद्धिएँ!”

  • योना २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ पानीले मलाई छोप्यो र मेरो ज्यान खतरामा पऱ्‍यो;+

      म पानीको गहिराइमा डुब्दै गएँ।

      मेरो टाउकोभरि लेउ बेरियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने