भजन ३२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसैले जबसम्म तपाईँलाई भेट्टाउन सम्भव छ,+तबसम्म हरेक वफादार मानिसले तपाईँलाई पुकार्नेछ+अनि बाढीले समेत उसलाई भेट्नेछैन। योना २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ जब तपाईँले मलाई पानीको गहिराइमा, खुला समुद्रको बीचमा फ्याँकिदिनुभयो, तब मलाई पानीका लहरहरूले घेऱ्यो+ अनि तपाईँका ठूलठूला छालहरूले मलाई डुबायो।+
६ त्यसैले जबसम्म तपाईँलाई भेट्टाउन सम्भव छ,+तबसम्म हरेक वफादार मानिसले तपाईँलाई पुकार्नेछ+अनि बाढीले समेत उसलाई भेट्नेछैन।
३ जब तपाईँले मलाई पानीको गहिराइमा, खुला समुद्रको बीचमा फ्याँकिदिनुभयो, तब मलाई पानीका लहरहरूले घेऱ्यो+ अनि तपाईँका ठूलठूला छालहरूले मलाई डुबायो।+