प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका २३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ पिलातसले तिनीहरूलाई तेस्रो पटक यसो भन्दै सम्झाए: “किन? यस मानिसले के खराब काम गऱ्‍यो र? उसले मृत्युदण्ड पाउनुपर्ने कुनै काम गरेको मैले फेला पारिनँ। त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”

  • युहन्‍ना १५:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अरू कसैले नगरेको काम मैले तिनीहरूमाझ गरेँ। यदि मैले ती काम नगरेको भए तिनीहरूमा कुनै पाप हुने थिएन+ तर अब तिनीहरूले मेरो काम देख्नुका साथै म र मेरो बुबा दुवैलाई घृणा गरेका छन्‌। २५ तर तिनीहरूको व्यवस्थामा लेखिएको यो वचन पूरा होस्‌ भनेर यसो भएको हो: ‘तिनीहरूले विनाकारण मलाई घृणा गरे।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने