प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ तर म त किरा हुँ, मानिस होइनँ;

      मानिसहरूले मेरो खिल्ली उडाउँछन्‌* र सबैले मलाई हेला गर्छन्‌।+

  • यर्मिया १५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हे यहोवा, तपाईँलाई मेरो अवस्था थाह छ।

      मलाई सम्झनुहोस्‌ र मतर्फ ध्यान दिनुहोस्‌।

      मेरा शत्रुहरूसित बदला लिनुहोस्‌।+

      तिनीहरूमाथि रिस पोखाउन ढिला नगर्नुहोस्‌, नत्र त म नाश हुनेछु।

      तपाईँकै लागि म यो बदनामी सहँदै छु भनेर नबिर्सनुहोस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने