भजन ३१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हे यहोवा, म सङ्कटमा परेको छु, मलाई अनुग्रह देखाउनुहोस्।पीडाले गर्दा मेरा आँखा धमिला भएका छन्,+ मेरो पूरै शरीर कमजोर भएको छ।+ भजन ४०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हे यहोवा, बिन्ती छ, मलाई बचाउनुहोस्।+हे यहोवा, मलाई मदत गर्न झट्टै आउनुहोस्।+
९ हे यहोवा, म सङ्कटमा परेको छु, मलाई अनुग्रह देखाउनुहोस्।पीडाले गर्दा मेरा आँखा धमिला भएका छन्,+ मेरो पूरै शरीर कमजोर भएको छ।+