भजन २२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तर म त किरा हुँ, मानिस होइनँ;मानिसहरूले मेरो खिल्ली उडाउँछन्* र सबैले मलाई हेला गर्छन्।+